Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


गण्डकी प्रदेश सरकारले सार्वजनिक गर्‍यो १ सय दिनको उपलब्धी

काठमाडौं । गण्डकी प्रदेश सरकारले १ सय दिनको उपलब्धी सार्वजनिक गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक गरेको १ सय दिने उपलब्धीमा नीति तथा कार्यक्रम र बजेट पारितलाई पनि समावेश गरिएको छ । गण्डकी सरकारले संक्रामक तथा सरुवा रोग अस्पताल कास्कीमा २५ शैया क्षमताको डायलासिस केन्द्र स्थापना गर्नुलाई मुख्य उपलब्धी मानेको छ । मृगौलाका बिरामीले…