Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


म्याग्दीमा आलु विक्री नहुँदा किसान चिन्तित

काठमाडौं । म्याग्दीमा उत्पादित वर्षे आलुले बजार नपाएपछि किसानहरु चिन्तित बनेका छन् । पश्चिम म्याग्दीका मालिका, मंगला र धौलागिरि गाउँपालिकाका प्रत्येक घर अहिले आलुले भरिभराउ छन् । कतिपयका बारीमा आलु खन्नै बाँकी छ । तर,आलुको माग कतैबाट नआएपछि किसानहरु चिन्तित बनेका छन् । विगतमा प्रतिकिलो ५० देखि १ सय रुपैयाँसम्ममा विक्री हुने आलु यो वर्ष…