Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


काठमाडौं महानगरले उठायो १० अर्ब २५ करोड राजस्व

काठमाडौं । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा रु. १० अर्ब २५ करोड ४१ लाख राजस्व असुल गरेको छ । कामपाले गत आवको लागि रु. दश अर्ब ४१ करोड लक्ष्य लिएको थियो । अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजश्व लक्ष्य अनुसार नै उठेपनि कामपाले संघ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम…