Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


सरकार बनाउने र गिराउने थलो बन्यो प्रदेश सरकार

काठमाडौं । देशमा संघीयता कार्यान्वयनमा आएको ६ वर्ष भयो । तर संघीयताको मूल मर्म बोक्ने वित्तीय र प्रशासनिक क्षेत्र छोडेर राजनीतिक दलहरु सरकार बनाउने र गिराउने खेलमा अभ्यास गरिरहेका छन् । जसले गर्दा प्रशासनिक र वित्तीय क्षेत्रमा प्रदेशले जनतालाई लाभ हुने गरी भूमिका खेल्न सकेका छैनन् । प्रदेशका सामान्यभन्दा सामान्य निर्णयमा पनि शीर्ष नेतृत्व हाबी…