काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दलहरुबीच विवाद, द्वन्द्व र तिक्तता देखापर्ने गरेपनि राष्ट्रिय स्वार्थ र हितका लागि वार्ता, संवाद र छलफलबाट निकास हुनु पर्नेमा जोड दिनु भएको छ । मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित सर्बलदीय बैठकमा राष्ट्रपति पौडेलले नेपालका राजनीतिक दलहरूले विगतमा विषम परिस्थितमा पनि संवादकै माध्यमबाट समस्या सुल्झाएका कैयौ उदाहरणहरू रहेको भन्दै कुनै…