Logo २८ माघ २०८२, बुधबार | Thu Feb 12 2026


प्रतिनिधि सभा बैठक (प्रत्यक्ष)

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको आज बिहीबारको बैठक शुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा शुरु भएको हो ।