Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको हो । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । सांसदहरुको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख परशुराम खापुङले…