Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विपक्षीहरुको बहिष्कारका बीच प्रदेशसभाबाट विश्वासको मत लिनुभएको छ । प्रदेश सभाको बिहीबार बसेको बैठकमा प्रतिपक्षी दलहरु नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूह र राप्रपाको विरोधका बीच मूख्यमन्त्री सोडारीले विश्वासको मत सम्बन्धि प्रस्ताव पेश गर्नुभएको थियो । प्रदेशसभा बैठक सुरु भए लगत्तै उनीहरूले वेल घेराउ गरेर नाराबाजी…