Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


शासक वर्गको उपेक्षाका कारण मधेस पछि पर्‍यो : जसपा अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शासक वर्गको उपेक्षाका कारण मधेश पछि परेको बताउनुभएको छ । समाजवादी महिला संघ मधेश प्रदेश समितिले जनकपुरधाममा आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले शासकवर्गको मधेसप्रतिको विभेदकारी नीतिका कारण शिक्षा, स्वास्थ्य, रोजगार जस्तो आधारभूत क्षेत्रमा मधेस पछि परेको आरोप लगाउनुभयो । मधेसी…