Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


राज्य व्यवस्था समितिकी नवनिर्वाचित सभापति न्यौपानेले सपथ लिइन्

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । सोही समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसकी सांसद न्यौपाने सभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । बैठक सञ्चालन गर्नुभएका समितिका ज्येष्ठ सदस्य सभापति सर्वेन्द्रनाथ शुक्लले समिति सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो…