Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


सिन्धुलीमा पर्यटन प्रवर्द्धन गर्न राइडर यात्रा

सिन्धुली । सिन्धुलीमा रोयल इन्फिल्ड मोटर साइकलको माध्यमबाट राइडर यात्रा शुरु गरिएको छ । राजधानी स्थित हिमालयन मोटरसाइकल एक्सप्रियन्स क्लवको आयोजनामा वर्षेनी हुदै आएको देश दौडाहारुपी मोटरसाइकल राइडर यात्रा यसपटक तराइ र भित्री तराइका जिल्लाका साथै सिन्धुलीमा पनि सञ्चालन गरिएको हो । बाइक राइडरहरु राजधानी काठमाडौबाट मकवानपुर हुँदै तराई र भित्री तराईका आँप बगैंचामा पुग्दा…