Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


झुम्का कारागारमा ३ कैदीको मृत्यु

काठमाडाैं । सुनसरीको झुम्का कारागारमा चार दिनमा तीन जना कैदीबन्दीको मृत्यु भएको छ। उनीहरूमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुनेजस्ता लक्षण देखिएको कारण उपचारका क्रममा ज्यान गएको कारागार प्रशासनले जनाएको छ। पछिल्लो पटक सप्तरीको राजविराज–८ निवासी ४६ वर्षीय जलेश्वर यादवको बुधबार साँझ मृत्यु भएको हो। जबरजस्ती करणी अभियोगमा सजाय भोगिरहेका यादव बुधबार दिउँसो अचानक…