Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख कार्यालयमा भएको सनाखतका क्रममा कार्कीलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । मुख्यमन्त्रीका लागि कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबोले पनि दाबी गर्नुभएको थियो । शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७र४७ सांसद्को…