बर्दिया । बर्दियामा यसवर्ष चैतेधान रोपाइँको क्षेत्रफल घटेको छ । गत वर्ष एक हजार ४५० हेक्टरमा चैते धान खेती भएकोमा यो वर्ष १२०१ हेक्टरमा मात्र रोपाइँ भएको छ । सिँचाइ आयोजना मर्मतका कारणले बर्दियामा गत वर्षको तुलनामा चैते धान रोपाइँको क्षेत्रफल घटेको प्रदेश कृषि निर्देशनालय बुटवलले जनाएको छ । निर्देशनालयका कृषि अर्थ विज्ञ एवं सूचना…