काठमाडौं । प्रतिनिधि सभाको शुक्रबार बस्ने बैठकबाट भूमी सम्बन्धी विद्येययकलाई पारित गर्ने तयारी गरिएको छ । सभामुख देवराज घिमिरेले बिहीबार राजनीतिक दलका प्रमुख सचेतकहरुसँग भदौ महिनाभरी सञ्चालन हुने बैठकको कार्यसूची निर्धारण गर्न छलफल गर्नुभएको हो । छलफलमा शुक्रबारको बैठकमा भूमीसम्बन्धी विधेययकलाई पारित गर्ने कार्यसूची राखिएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । भूमीसम्बन्धी…