Logo २२ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025


यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

काठमाडौं । सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद आगामी असोज २५ गतेसम्म थपेको छ ।असार २६ गते बसेको मन्त्रीपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताउनुभएको हो । बिहीवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै उहाँले सरकारले भारतको गुजरातमा भारत लगायत विश्वका अन्य विकसित र विकाशील मुलुकहरुको समूह…