Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच भेटवार्ता भएको छ । चीनको थियानजिनमा आइतबार उनीहरूबीच दुई पक्षीय भेटवार्ता भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको हो।शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि प्रधानमन्त्री ओली शनिबारदेखि चीन भ्रमणमा रहनुभएको छ । प्रधानमन्त्री ओलीले यस अघि शनिबार नै चीनका राष्ट्रपति सी…