Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


वीपी राजमार्गमा कार दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते

काठमाडाैं। वीपी राजमार्ग सडक खण्डमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सिन्धुलीको सुनकोशी गाउॅपालिका-६ चैनपुरमा मंगलबार कार दुर्घटनामा परी अन्य २ जना घाइते भएकाे प्रहरीले बताएकाे हाे।विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार मंगलबार बिहान आफैं अनियन्त्रित भएर सडकदेखि अन्दाजी ४२ फिट तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी…