Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


संघीय सांसद र सचिवालयका कर्मचारीलाई जुम्लाको स्याउ किन सांसद शाहीको आग्रह (भिडियाेसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । विदेशी स्याउ आयातमा २ महिना प्रतिवन्ध लगाउन पनि उहाँको माग छ । उहाँले विदेशी स्याउमा विभिन्न विषादी मिसाइएको कारण स्वास्थ्यमा समस्या देखिने तथा स्वदेशी स्याउले उचित…