Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


अवैध गाजा खेती नष्ट गरिँदै

सुनसरी । सुनसरी जिल्लासँग सिमाना जोडिएको धनकुटा जिल्लाका विभिन्न स्थानमा लगाइएको गाजा खेती प्रहरीले नष्ट गर्न शुरु गरेको छ । धनकुटाको सागुरिगढी र शहीदभुमि गाउँपालिका तथा पाख्रिवास नगरपालिकाका विभिन्न क्षेत्रमा अवैध रूपमा लगाइएको गाजा खेतीमा प्रहरी परिचालन गरि नष्ट गर्न शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी श्याम सिंह चौधरीले जानकारी दिनुभयो । एसपी चौधरीले हालसम्म…