काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देश निर्माण गर्ने सबै भन्दा महत्वपूर्ण क्षेत्र नै राजनीति भएको बताउनुभएको छ । काठमाडाैं बिहीबार पूर्वसांसद मञ्चको २६ औं स्थापना दिवसका अवसरमा संसद भवनमा आयोजित कार्यक्रममा बाेल्दै उहाँले राजनीति ठिक हुने वित्तिकै देशले उन्नति-प्रगति गर्ने बताउनुभएको हो । राजनीति ठिक खालको हुन नसकेमा यसले सबै क्षेत्रलाई प्रभावित पार्ने…