Logo १४ कार्तिक २०८२, शुक्रबार | Fri Oct 31 2025


कोशी प्रदेश सरकार गठनविरुद्धको रिट मंगलबार पनि हेर्न नभ्याइनेमा

काठमाडौं । कोशी प्रदेश सरकार गठन विरुद्धको रिट निवेदन मंगलबार पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ इजलासमा मंगलबारका लागि पेशी तोकिएपनि हेर्न नभ्याइनेमा परेको हो । गत आइतबार यता दैनिक पेशी तोकिए पनि उक्त रिट निवेदन लगातार तेस्रो दिन हेर्न नभ्याइने सूचीमा परेको हो । न्यायाधीश श्रेष्ठ संयुक्त इजलासमा पनि बस्नुपर्ने भएका…