Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


रास्वपाद्वारा प्रधानमन्त्री ओलीको राजीनामासँगै मध्यावधि निर्वाचनको माग (विज्ञप्तिसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मध्यावधि निर्वाचनको माग गरेको छ । रास्वपाले साेमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साेही माग गरेको हो । जेनजी पुस्ताका युवाहरूले गरेको काठमाडाैं उपत्यकासहित देशका विभिन्न स्थानमा प्रदर्शनमा १७ जनाको मत्युभएपछि रास्वपाले नेकपा एमाले र नेपाली कांग्रेसकाे संयुक्त सरकारको बर्खास्ती र ताजा जनादेशको माग गरेको हो । देशमा…