Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


जेनजी प्रदर्शन: छानबिन समिति बनाउने मन्त्रिपरिषद बैठककाे निर्णय

काठमाडौं । सरकारले जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाकाे बारेमा छानबिन समिति बनाउने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले छानबिन समिति बनाउने निर्णय गरेको हाे । समितिले १५ दिनभित्र घटनाको छानबिन गरेर सरकारलाई प्रतिवेदन बुझाउने टिओआर तय भएको छ । सरकारले जेनजी युवाहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप…