काठमाडौं । जेनजी प्रदर्शनकारीले उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहको ठमेल चाक्सीबारीमा रहेकाेगरेका छन् । प्रदर्शनकारीले मन्त्री सिंहको निवास र ६ वटा गाडी जलाइदिएका हुन् । मन्त्रीसिंह र उहाँको परिवारका सदस्यहरुलाई भने सुरक्षाकर्मीले पहिल्यै सुरक्षित स्थानमा पठाएका थिए । स्रोतका अनुसार मन्त्री सिंह नेपाली सेनाको सुरक्षामा रहेका छन् । आक्रोशित समूह सिंह निवासमा प्रवेश गरेपछि…