Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


सैनिक ब्यारेकबाट निवर्तमान प्रधानमन्त्री ओली बाहिर निस्किंए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिर निस्किनुभएकाे छ । जेनजी युवाकाे आन्दाेलनका क्रममा उहाँलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत भदौ २४ गतेदेखि सैनिक ब्यारेकमा बस्दै आउनुभएका ओली बिहीबार बाहिर निस्कनुभएकाे छ । सुरक्षा स्रोतले निवर्तमान प्रधानमन्त्री ओली भक्तपुरको गुण्डु…