काठमाडौं । महान्यायाधिवक्ता सरिता भण्डारी बरालले जेनजी युवाकाे आन्दोलनले देशमा परिवर्तन ल्याएको बताउनुभएको छ । काठमाडौंमा आइतबार आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले जेजीहरुले बलिदानीका कारण परिवर्तन आएको बताउनुभएको हो । भ्रष्टाचार विरुद्ध आन्दोलनमा उत्रेका युवाहरुले गोली खानुपरेको उहाँको भनाइ छ । जेनजी पुस्ताले व्यक्तिगत स्वार्थका लागि नभएर देश र समाजमा सुशासन स्थापित होस् भन्ने उद्देश्यले…