Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


जेनजी आन्दाेलन: प्रहरीकाे हत्यामा संलग्न एक जना पक्राउ, अनुसन्धान जारी

काठमाडौं । जेनजी आन्दाेलनका क्रममा प्रहरीकाे हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । प्रहरीकाे हत्यामा संलग्न रहेको आरोपमा काभ्रेका युवराज क्यापफाकी पक्राउ परेका हुन् । जेनजी आन्दाेलनकारी आक्रमण गर्दा गत भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जमा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापाको मृत्यु भएकाे थियाे । सामाजिक सञ्जालका…