Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


प्रधानसेनापति सिग्देलले जेनजी युवासहितका सबै पक्षसँग देशले नयाँ निकास पाउने गरी भाेलि वार्ता गर्ने

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलले यसअघि राजसंस्था पुनर्स्थापना जन-आन्दोलनको जनकमान्डर बनेका दुर्गा प्रसाईसँग अबको निकासकाे बारेमा छलफल गर्नुभएकाे छ। प्रधानसेनापति सिग्देलले विभिन्न पक्षसँग छलफल गर्ने क्रममा प्रसाईसँग पनि निकासका विषयमा वार्ता भएको सैनिक स्राेतले जनाएकाे हाे । बिहीबार बिहान ८ बजे फेरि वार्ता गर्ने र छिट्टै देशले नयाँ निकास पाउने जनाइएकाे छ ।…