Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


पूर्व-प्रधानमन्त्री सबै जनालाई सक्रिय राजनीतिबाट बिदा गराैं: रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीको नेतृ रामकुमारी झाँक्रीले पूर्व-प्रधानमन्त्री सबैलाई सक्रिय राजनीतिबाट बिदा गर्नुपर्ने उहाँले जाेड दिनुभएकाे छ। उहाँले बिहीबार दिउँसाे सामाजिक सञ्जालमार्फत राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्नुपर्ने माग समेत गर्नुभएकाे हाे ।राष्ट्रपति पौडेललाई नयाँ सरकार गठनमा भूमिका विहीन बनाइएको भन्दै आवाज उठ्न थालेकाे उहाँकाे भनाइ छ । राजनीतिक पार्टीहरूको व्यापक पुनर्गठनको आवश्यकता रहेको उहाँकाे…