काठमाडाैं । हप्ताको अन्तिम कारोबार बिहीबार शेयर बजार शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेर बन्द भएको छ । बिहीबार बिहान केही बेर बढेपछि घट्न थालेको बजार परिसूचक नेप्से २ हजार ७ सय ३ को विन्दुबाट फर्किएर अन्तिममा ६ दशमलव ५५ अंक घटेर २ हजार ७ सय १९ दशमलव ७७ विन्दुमा बन्द भएको…