Logo १ आश्विन २०८२, बुधबार | Thu Sep 18 2025


भन्सार एजेन्टहरूद्वारा आन्दोलनको घोषणा

काठमाडौं । सरकारले रोजगारी खोसेको भन्दै भन्सार एजेन्टहरूले आन्दोलनको घोषणा गरेका छन् । विभिन्न भन्सार कार्यालयहरूमा भन्सार महसुल र भन्सार राजश्व संकलनको काम गर्दै आएका एजेन्टहरूले सरकारले रोजगारी खोसेको भन्दै आन्दोलनको घोषणा गरेका हुन् । भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालले एक विज्ञप्ति जारी गर्दै राज्यले आफूहरूको उचित व्यवस्थापन गर्नु पर्नेमा भन्सार प्रतिनिधिले काम गर्ने व्यवस्था…