डिल्ली बसेल काठमाडाैं । जेन-जी भनिने नयाँ पुस्ताले देशमा ब्याप्त भ्रष्टाचार र मनमौजी शासन विरुद्ध विद्रोहको विगुल फुकेको छ । ‘दी फाइनल रिभोलुसन-वी आर पञ्चिङ अप' भन्दै जेन-जीले सामाजिक सञ्जाल मार्फत साेमबार माइतीघर मण्डला र संसद भवन अगाडिबाट आन्दोलन छेड्ने घोषणा गरेको हाे । यहि बीचमा सरकारले सामाजिक सञ्जालहरुमा प्रतिबन्ध लगाउँदा नयाँ पुस्ता झन् आक्रोशित…