Logo १ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026


प्रधानमन्त्री कार्कीलाई चिनियाँ राजदूत सोङले भेटेरै दिए बधाई

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेटेरै बधाई तथा शुभकामना दिनुभएकाे छ । राजदूत सोङले बिहीबार प्रधानमन्त्री कार्कीलाई भेटेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएकाे हाे । साेही भेटका क्रममा राजदूत सोङले प्रधानमन्त्री कार्कीलाई शुभकामना तथा बधाई दिंदै चिनियाँ सहयोगको प्रतिबद्धता जनाउनुभएकाे थियाे । साथै भेटमा आपसी दृष्टिकोण आदान-प्रदान गर्दै गर्दै मित्रता…