काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषदलाई पूर्णता दिन विभिन्न व्यक्तिहरूसँगको परामर्श तीव्र बनाउनुभएकाे छ। जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारकाे कार्कीले प्रधानमन्त्री बनेकाे १० दिन भइसकेका कारण मन्त्रि छिटो चयन गर्न दवाव बढेको हाे । आन्दोलनको भावना, समावेशीता र सरकारको चुनावी मुख्य कार्यभार बहन गर्न सक्ने व्यक्तिहरूलाई उहाँले मन्त्रीमा ल्याउन खाज्नुभएकाे छ । उहाँले त्यसका लागि…