Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठकका ८ बुँदे निर्णय सार्वजनिक (निर्णयसहित)

काठमाडौं। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले राहत, उद्धार र पुनर्स्थापना सम्बन्धी ८ बुँदे निर्णय सार्वजनिक गरेको छ। सिंहदरबारमा आइतबार बसेको बैठकले यस्ताे निर्णय सार्वजनिक गरेकाे हाे। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा उत्पन्न मनसुनजन्य विपद र त्यसबाट प्रभावित जनजीवनकाे बारेमा साेही बैठकमा छलफल भएकाे थियाे । प्राधिकरणका…