Logo ८ आश्विन २०८२, बुधबार | Wed Sep 24 2025


उद्योगीहरुले उखुको भुक्तानी अझै नदिएको किसानको गुनासो

सर्लाही । उखु किसानले सरकारबाट पाउनुपर्ने अनुदान र उद्योगीहरुबाट लिनुपर्ने रकम पाउन सकेका छैनन् । सर्लाहीलगायत विभिन्न जिल्लाका किसाले उद्योगी र सरकार दुवै पक्षले आफूहरुलाई भुक्तानी नदिएको बताउँदै आएका छन् । गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै नपाउँदा उखु किसान निराश बनेका हुन् । गत पुस/माघमा बेचेको उखुको अनुदान रकम हालसम्म पनि हात…