Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


गुट-उपगुटमा फसेकाे कांग्रेस थप द्विविधामा

काठमाडाैं । जेनजी युवाकाे आन्दोलनपछि मंगलबार पहिलो पटक बसेको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी हुनुभएकाे छ। आन्दोलनकारीको आक्रमणमा परेपछि पहिलो पटक सार्वजनिक हुनु भएका देउवाले कार्यसमितिको बैठकमा सहभागी भएर पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी समेत दिनुभएकाे हाे । पार्टीभित्र नेतृत्व परिवर्तनका लागि विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने…