Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


दोलखामा हिम-पहिरोमा परी २ नेपालीसहित ३ जनाको मृत्यु, ८ बेपत्ता

दोलखा । दोलखाकाे रोल्वालिङ उपत्यकास्थित यलुङ रि-हिमालमा गएको हिम-पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ। साेही हिम-पहिरोमा परी ८ जना बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय दाेलखाले जनाएकाे हाे। नेपाली गाइडसहित साेमबार बिहान सोही हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो। साेमबार बिहान साढे १० बजे हिम-पहिरो गएको थियो । प्रहरी मृत्यु हुनेमा…