Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


नेपाली कम्युनिष्ट पार्टीको एकता सम्मेलनमा सम्मानित नेता खनाल पनि सहभागी

काठमाडाैं । पुष्पकमल दाहाल नेतृत्वको नवगठित नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि सहभागी हुनुभएको छ। नयाँ पार्टी खोल्ने घोषणा गर्नुभएका खनाल पनि सोही कार्यक्रममा सहभागी हुनुभएको हो। यसअघि बुधबार बिहानै उहाँले नेकपा माओवादी केन्द्रका संयाेजक दाहालसँग भेट गर्नुभएको थियो। खनालले समाजवादी कार्यक्रममा जानुपर्ने लगायतका ४ शर्त पूरा…