काठमाडौं । यहि कार्तिक १० गते रातिदेखि देशका केही जिल्लाका उच्च पहाडी-हिमाली भू-भागमा वर्षासँगै परेको हिमपातका कारण फसेका पर्यटकहरूको सुरक्षित स्थानमा स्थानान्तरण गरिउकाे छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई स्थानान्तरणका साथै उद्धार गरिएकाे हाे । हिउँका कारण फसेका ७ सय ५० जनालाई मनाङको तिलिचो बेस क्याम्पबाट डिस्याङ गाउँपालिका–९ स्थित खाङसारसम्म…