सुर्खेत, असार १ । कर्णाली प्रदेश सरकारले आगामी आवका लागि रु २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभा बैठकमा बजेट प्रस्तुत् गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बजेटमध्ये चालू खर्चतर्फ रु ६ अर्ब ६३ करोड ८४ लाख ८५ हजार र पुँजीगततर्फ रु २१ अर्ब २४ करोड ४३…