Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


एउटै कोठाबाट चार वडाको काम

कञ्चनपुर । महाकाली नगरपालिकामा पर्याप्त जनशक्ति नहुंदा एउटै कोठाबाट चार वटा वडाको काम भैरहेको छ । १० वटा वडा रहेको नगरपालिकाकामा दरबन्दी अनुसार कर्मचारीको पदपूर्ति नभएपछि १, २, ४ र ५ नम्बर वडाकोे काम एउटै कोठाबाट गर्नु परेको हो । साविकको चाँदनी गाविसको भवनमा संयुक्त रुपमा रहेको १, २, ४ र ५ को वडा कार्यालयमा…