Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


प्रदेश १ मा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक, पाँच हजारसम्म जरिवाना

विराटनगर । प्रदेश १ सरकारले सूर्तीजन्य पदार्थ नियमन र नियन्त्रण गर्न कडा अभियान सुरु गरेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सबै मन्त्रालयको एकसय मिटर आसपासमा बिक्री वितरण, सेवन र प्रदर्शनमा रोक लगाएको हो । एक नम्बर प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एकसय मिटरभित्र सूर्तीजन्य पदार्थको सेवन, बिक्री र प्रदर्शन गर्न नपाइने ‘ब्यानर’ राखेर…