Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


प्रदेश २ मा छोरीहरुलाई बीमा रमक तीन लाख

जनकपुर, माघ १७ । बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत प्रदेश २ सरकारले बालिकाहरुको बीमा रकम एक लाख रुपैयाँबाट बढाएर तीन लाख पुर्‍याएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले गरेको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाब राउतले बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत अघिल्लो बर्षको माघ महिनापछि जन्मिएका बालिकाहरुको एक लाख रुपैयाँको बीमा…