Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


‘कोरोनाभाइरस’प्रति सजग र सचेत’

विराटनगर, माघ २१ । प्रदेश नम्बर–१ सरकारले ‘कोरोनाभाइरस’को जोखिमबाट बच्न पूर्वसर्तकता अपनाउन तयारी थालेको जनाएको छ । मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले कोरोनाभाइरसप्रति सजग र सचेत हुँदै त्यसका लागि पूर्वतयारीस्वरुप जनचेतना फैलाउने र संक्रमित व्यक्तिको उचित उपचारको व्यवस्थाको तयारी थालेको बताए । कार्यक्रममा सहभागी चिकित्सकहरुले कोरोनाभाइरस नेपालमा फैलिए रोकथाम गर्न…