विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कमद नसच्चिए जनविद्रोह गर्ने चेतावनी दिनुभएको छ । विराटनगरमा शनिबार आयोजित विरोधसभामा अध्यक्ष यादवले संसद विघटनको कदम नसच्चिए जनविद्रोह गर्ने चेतावनी दिनुभएको हो । संविधानमा प्रधानमन्त्रीलाई जथाभावी गर्ने अधिकार नभएको भन्दै उहाँले आन्दोलनकारी शक्तिहरु मिलेर जानुको विकल्प नभएको बताउनुभयो । सबैको एकताले…