नविन सिंहजकपुरधाम । प्रदेश २ सरकारले पारित गरेको ३३ अर्ब ५६ करोड ९ लाखको बजेट अन्तर्गन माघ महिनासम्म साढे ९ प्रतिशत मात्र बजेट खर्च भएको छ । प्रदेश सरकारले चालु खर्चतर्फ ११ दशमलव ८ प्रतिशत र पुँजीगततर्फ ८ दशमलव ४५ प्रतिशत बजेट खर्च गरेको छ । कोरोना महामारीका कारण गत आर्थिक वर्षको भन्दा ५ अर्ब…