Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


प्रदेश–२ का जसपाका १० सांसदले रोजे ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी

काठमाडौं । प्रदेश २ मा जनता समाजवादी पार्टीका १० जना सांसदले सो पार्टी छाडेर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । हिजो जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर १० जना सांसदले लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गरेका हुन् । सनाखत गर्ने सांसदमा परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण साह, जयनुल राइन, अलका झा…