Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


सर्लाहीमा जाडोको कपडा किन्नेको भिड

सर्लाही । तराईमा जाडो बढेसंगै जाडोको कपडाको बजार ह्वात्तै बढेको छ । जाडो बढ्न थालेपछि सर्लाहीका हाट बजारमा कपडाको व्यपार बढ्न थालेको हो । अहिले साप्ताहिक रुपमा लाग्ने हाट बजारमा कपडा किन मेल गर्नेको घुइँचो लाग्ने गरेको छ । मौसमी कपडा भएकाले व्यवसायीले धेरै महंगो र सस्तो दुबै किसमका कपडा बजारमा भित्र्याएका छन् । जाडो…